काठमाडौं । अब गठन हुने संघीय संसदमा नयाँ अनुहारको बलियो उपस्थिति हुने भएको छ ।
प्रतिनिधि सभामा हालसम्म सार्वजनिक परिणामअनुसार ४३ जना नयाँ अनुहार चयन भएका छन्। नेपाली कांग्रेसबाट १२ जना, एमालेबाट १०, राष्ट्रिय स्वतन्त्र पार्टीका ७, माओवादी र राप्रपाबाट,३(३ जना चयन भएका हुन्। यस्तै स्वतन्त्र उम्मेदवारी दिएकाहरूबाट ३ जना र जसपा र जनमत पार्टीका, १–१ गरी ४३ नयाँ अनुहार चयन भएका हुन्।
कांग्रेसबाट निर्वाचित नयाँ अनुहार
भक्तपुर २, दुर्लभ थापा
झापा १, विश्वकप्रकाश शर्मा
काठमाडौं ५, प्रदीप पौडेल
गोरखा १, राजेन्द्र बजगाईं
नवलपुर २, विष्णुकुमार कार्की
म्याग्दी, खम्मबहादुर गर्बुजा
सिन्धुली १, श्यामकुमार घिमिरे
सप्तरी ३, दिनेशकुमार यादव
दैलेख २, दिक्पालकुमार शाह
अछाम २, पुष्प शाह
मुस्ताङ, योगेश गौचन थकाली
काठमाडौं ३, सन्तोष चालिसे ।
नेकपा एमालेबाट निर्वाचित नयाँ अनुहार
मकवानपुर २, महेश बर्तौला
कञ्चनपुर १, तारा लामा तामाङ
कास्की ३, दामोदर पौडेल
बाँके १, सूर्यप्रसाद ढकाल
सिराहा १, रामशंकर यादव
सोलुखुम्बु, मानवीर राई
रूपन्देही ५ , बासुदेव घिमिरे
प्युठान, सूर्य थापा
पर्सा ३, राजकुमार गुप्ता
ललितपुर २, प्रेमलाल महर्जन
राष्ट्रिय स्वतन्त्र पार्टीका सात अनुहार
चितवन २, रवि लामिछाने
चितवन १, हरि ढकाल
काठमाडौं २, सोविता गौतम
काठमाडौं ६, शिशिर खनाल
काठमाडौं ७, गणेश पराजुली
काठमाडौं ८, विराजभक्त श्रेष्ठ
ललितपुर ३, तोसिमा कार्की
माओवादी केन्द्रका नयाँ अनुहार
सिन्धुली २, लेखनाथ दाहाल
सिन्धुपाल्चोक १, माधव सापकोटा
रुकुमपूर्व, पूर्णबहादुर घर्तीमगर
राष्ट्रिय प्रजातन्त्र पार्टीका नयाँ अनुहार
बाँके २, धवलशमशेर राणा
नवलपुर २, ध्रुव प्रधान
मकवानपुर १, दीपककुमार सिंह ।
नागरिक उन्मुक्ति पार्टीका नयाँ अनुहार
कैलालीका १, रञ्जिता श्रेष्ठ
कैलाली ३, गंगाराम चौधरी
जनमत पार्टीका नयाँ अनुहार
सप्तरी २, सिके राउत
सर्लाही १, रामप्रकाश चौधरी ।
स्वतन्त्रबाट निर्वाचित नयाँ अनुहार
बर्दिया २, लालवीर चौधरी
रौतहट २, कुमार साह
मोरङ ५ , योगेन्द्र मण्डल