काठमाडौं । नेकपा एमालेले काठमाडौंका १० मध्ये ८ वटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।
एमालेले चुनाव नलड्ने घोषणा गर्नुभएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाइएको छ । यस्तै केही दिनअघि एमाले प्रवेश गर्नुभएका पूर्व आइजीपी सर्वेन्द्र खनाललाई काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनाइएको छ । एमालेले क्षेत्र नम्बर ७ र १० मा भने उम्मेदवार तय गर्न बाँकी राखेको छ ।
यी हुन् काठमाडौंमा एमालेका उम्मेदवार :
क्षेत्र नम्बर १
प्रतिनिधिसभा–किरण पौडेल
प्रदेशसभा सदस्य :
आत्मराम शर्मा
गणेश दुलाल
क्षेत्र नम्बर २
प्रतिनिधिसभा–मणिराम फुयाँल
प्रदेशसभा सदस्य
सानु श्रेष्ठ
सुवर्ण श्रेष्ठ
क्षेत्र नम्बर ३
प्रतिनिधिसभा–कृष्णकुमार राई
प्रदेशसभा सदस्य
चन्द्रमान लामा
रामेश्वर फुयाँल
क्षेत्र नम्बर ४
प्रतिनिधिसभा– डा राजन भट्टराई
प्रदेशसभा सदस्य
तेज ढकाल
जयराम थापा
क्षेत्र नम्बर ५
प्रतिनिधिसभा– ईश्वर पोखरेल
प्रदेशसभा सदस्य
दीपक निरौला
नारायण सिलवाल
क्षेत्र नम्बर ६
प्रतिनिधिसभा–सर्वेन्द्र खनाल
प्रदेशसभा सदस्य
निरज महर्जन
अनिश मास्के
क्षेत्र नम्बर ७
प्रतिनिधिसभा– टुंगिन बाँकी
प्रदेशसभा सदस्य
जीवन मानन्धर
श्याम घिमिरे
क्षेत्र नम्बर ८
प्रतिनिधिसभा–अष्टलक्ष्मी शाक्य
प्रदेशसभा सदस्य
राजेश शाक्य
नाम्गेल लामा
क्षेत्र नम्बर ९
प्रतिनिधिसभा– कृष्णगोपाल श्रेष्ठ
प्रदेशसभा सदस्य
हरिकृष्ण डंगोल
केशव पोखरेल
क्षेत्र नम्बर १०
प्रतिनिधिसभा– टुंगिन बाँकी
प्रदेशसभा सदस्य
टुंगिन बाँकी