टोक्यो । प्रवासी नेपाली मञ्च जापान, तोकाई (नागोया) को चौथो अधिवेशन सम्पन्न भएको छ ।
प्रवासी नेपाली मञ्च पूर्वी एसिया महादेशीय कमिटी अध्यक्ष डा सरोज कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले मञ्चको कार्यसमिति समेत चयन गरेको छ ।
सर्वसम्मत चयन गरिएको कार्यसमितिको अध्यक्षमा युवा नेता कृष्णप्रसाद भुसाल रहनुभएको छ ।
अधिवेशनमा प्रवासी नेपाली मञ्च जापानका संगठन बिभाग प्रमुख कुलचन्द्र खरेल, एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी, पत्रकार महासंघ जापानका सल्लाहकार कविकिरण न्यौपाने, पत्रकार बिनोद सापकोटा, प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटी सदस्य मिलन घिमिरे, समाजसेवी प्रेम राई लगायतको उपस्थिति रहेको थियो ।
सर्वसम्मत पदाधिकारी तथा सदस्यहरु यस प्रकार छन् :
१ )अध्यक्ष - कृष्ण प्रसाद भुसाल
२ )उपाध्यक्ष -नरेश राई
३ )सचिव कुमार अधिकारी
४ )उपसचिव सरोज काफ्ले
५ )उपसचिव इश्वर थापा
सदस्यहरू
६)रविन सापकोटा
७)मदन खड्का
८)नरेश बम
९)सरू काफ्ले
१०)बिशाल खत्री
११)मदन भन्डारी
१२) सि पी जमर कट्टेल
१३)राजेन्द्र लम्साल
१४)विशाल क्षेत्री
१५)भैरव अधिकारी
१६)मनोज खनाल
१७)सरोज कुसर
१८) विजेता राई
१९)सरोज गुरूङ